सविधानको पुर्व सन्ध्यमा जिल्ला अस्पतालका विरामीलाई फलफुल वितरण

 

 

 

अनिल नेपाली
अर्घाखाँची ४ असोज

सविधान दिबसको अबसरमा जिल्ला अस्पतालमा रहेका विरामीलाई फलफुल वितरण गरिएको छ सविधान दिवसको मुल समारोह समितिका संयोजक तथा जिल्ला समन्वय समितिका सभापति पिताम्वर रार्मा भुसालको अध्यक्षता प्रमुख आतिथ्यतामा कार्यक्रममा सम्पन्न भएको थियो

कार्यक्रममा मन्तब्य राख्दै प्रमुख भुसालले सविधानको मर्म भावना अनुसार सहयोग सद्भाब कायम गर्नुहुने प्रति धन्यबाद ब्यक्त गदै सविधानले सबैको मर्म भावना समेटेर जारी भएको बताउनुभएको थियो कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख ऋषि बहादुर पुलामी सन्धिखर्क नगरपालिका नगर उपप्रमुख ठाकुर कुमार वि.क प्रमुख जिल्ला अघिकारी खिमराज भुसाल प्रहरी नायब उपरीक्षक नवराज मल्ल जिल्ला स्वास्थ्य प्रमुख जगनाथ तिवारी प्रहरी उपरीक्षक खेम ब घर्ती मगर नेकपा नेता जीवनारायण कोइराला नेपाली काग्रेसका जिल्ला सदस्य कृष्ण खनाल राष्«िट्रय जनमोर्चाका उपाध्यक्ष गोपाल पौडेल पत्रकार महासघका जिल्ला सचिब सुर्य भुसाल सहसचिब अनिल नेपाली लगायतको उपस्थिति रहेको थियो कार्यक्रम जिल्ला समन्वय समितिका नायब सुब्बा मुक्तिराम खनालको सञ्चालनमा सम्पन्न भएको थियोे सविधानको पुर्व सन्ध्यमा आज सन्धिखर्कमा दिप प्रजज्वल गर्ने कार्यक्रम रहेकोे छ