अर्घाखाँचीमा सविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइयोे

 

 

 

 

 

 

 

 

Image may contain: 6 people, people standing and outdoor

Image may contain: 7 people, people standing and outdoor

Image may contain: 9 people, people smiling, people standing and outdoorअनिल नेपाली

अर्घाखाँची ३ असोज
०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विभिन्न कार्यक्रम गरेर सन्धिखर्कमा संविधान दिवस मनाइएको छ। जिल्लामा चौथो संविधान दिवस वृहत बाजागाजा सहितको जुलुससहित मनाइएको हो। दिवसका अवसरमा निकालिएको जुलुस जिल्ला समन्वय समिति ओखलढुंगाको सभाहलमा पुगी सभामा परिणत भएको थियो।जिल्ला सदरमुकाम रहेका युवा वर्ष रविचित्र मा.वि हटारीनेटा अर्घाखाँची आबशीय मावि सन्धिखर्क बोडिङ्ग गौरीशकर इङ्गलिस बोडिङ्ग जनज्योती मा.वि भगबती मा.वि लगायतका विद्यालयका एकहजारबढी विद्यार्थी, शिक्षक, जिल्लास्थित विभिन्न कार्यालयका प्रमुख, स्थानीय सरकारका प्रमुख, तीनवटै सुरक्षा निकाय, अधिकारकर्मी, नगरिक समाजका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो।

Image may contain: 2 people

कार्यक्रम जिल्ला न्याधिश रामचन्द्र पौडेलको प्रमुख आतिथ्यता सन्धिखर्क नगरपालिका नगर उपप्रमुख ठाकुर कुमार वि.क प्रमुख जिल्ला अघिकारी खिमराज भुसालको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो कार्यक्रममा मन्तब्य राख्दै जिल्ला न्याधिश रामचन्द्र पौडेलले सविधानले नेपाली जनताको त्याग बलिदान बाट बनेको र सविधानले सबैको भाबना समेटेर जारी भएको ले कहि कतै सविधानमा क्रुटिहरुमासंविधान अपरिवर्तित दस्तावेज नभएको, परिवर्तन गर्न सकिने बताउनुभएको थियो

 

Image may contain: 2 people

 

Image may contain: 1 person, indoor

Image may contain: 1 personयसरी कार्यक्रममा मन्तब्य राख्नेमा सन्धिखर्क नगरपालिका नगर उपप्रमुख ठाकुर कुमार वि.क किराोर प्रमुख जिल्ला अघिकारी खिमराज भुसाल प्रहरी उपरीक्षक नबराज मल्ल नेकपा नेता जीवनारायण कोइराला नेपाली काँग्रेसका जिल्ला सभापति विष्णु खनाल मुस्कान खेलकुद विकास समितिका अध्यक्ष सिदिप्रसाद भुसाल लगायतका बक्ताले कार्यक्रममा मन्तब्य राख्दै नेपालको सविधान उत्कृष्ट भएको बताउनुभएको थियो कार्यक्रममा नेकपा नेता पे्रमनारायण गैरे महिला नेतृ छमकुमारी खनाल चिनारी उद्योग बाणिज्य सघका अध्यक्ष युवराज क्षेष्ठ पत्रकार महासंघका ५ न प्रदेश सभा सदस्य शोभाखर पन्थी प्रेस सगठनका नेता गणेश खनाल हृदय कुमार भुसाल प्रेस युनियनका जिल्ला सभापति सुर्य भुसाल लगायतको सहभागीता रहेको थियो
कार्यक्रम जिल्ला समन्वय समितिका सभापति पिताम्वर शर्मा भुसालको अध्यक्षता कम्पयुटरअपटेर शोषकान्त घिमिरेओसन को सञ्चालन नापी कार्यालयका प्रमुख खिम रानाको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो