बुटवलको ट्राफिकचोकमा फूलको बजार (फोटो फिचर)

बुटवल । कार्तिक १० । हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहार भित्रिएसंगै देशभर रौनक छाएको छ । तिहारको ५ दिनसम्म विभिन्न पुजाआजा, टिका लगाउने र विभिन्न पशुहरुलाई पुजा गरेर मनाउने प्रचलन रहेको छ ।

तिहारको अवसरमा बुटवलको ट्राफिकचोकमा फूलको बजार लागेको छ । फूल किन्नका लागी बजारमा भीड लागेको छ । यस्तो छ फोटो–

फोटो– विहानी मगर, बुटवल ।

 

 

 

Leave a Reply